नेपालको समृद्धिमा एनआरएन यूरोपको जोड (फोटो फिचर)

फ्रयाङ्कफर्ट । जर्मनीको व्यापारिक केन्द्र फ्रयाङ्कफर्टमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोपियन क्षेत्रीय बैठकमा नेपालको समृद्धिबारे चर्चा भयो ।शनिबार सुरु भएको क्षेत्रीय बैठकमा नेपाल धनी नभएसम्म विदेशमा बस्ने नेपालीले सम्मान नपाउने बताइयो । एनआरएन यूरोपको यो १० औँ बैठक हो । बैठकसँगै आठौं युरोपियन क्षेत्रीय महिला सम्मेलन समेत हुँदैछ । एनआरएनएका अध्यक्ष शेष घलेले नेपाल … Continue reading नेपालको समृद्धिमा एनआरएन यूरोपको जोड (फोटो फिचर)